मुगुमा चार घण्टाभित्र दुईपटक भूकम्प काठमाडौँ, भदौ ३१ गते । मुगुको कालै आसपास केन्द्रबिन्दु भएर बुधबार बिहान दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार