१ अर्ब ३४ करोडभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न युवक पक्राउ काठमाडौँ । १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ