४ महिनापछि खुल्यो सार्वजनिक सवारी दर्ता काठमाडौं उपत्यका भित्रका हकमा भने स्कुल बस र सट्टाभर्ना गर्न चाहने सवारीसाधनका हकमा मात्र सार्वजनिक सवारीसाधन दर्ता खुलेको हो । ३१ भदौ,