सुदूरपश्चिम दुर्घटना

बैतडीमा जिप दुर्घटना हुँदा २० जना घाइते, १३ जनाको डडेल्धुरा अस्पतालमा उपचार हुँदै

बैतडी । बैतडीको मेलौली नगरपालिका–१ बुढाकाफलकोटमा जिप दुर्घटना हुँदा २० जना घाइते भएका छन् । मंगलबार साँझ मेलौलीबाट झुसिल बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम