८ टोली

एनपीएल सिजन–३ मा एक्सट्रिमको दबदबा, ८ मध्ये ७ टोलीको प्रायोजक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ सुरु हुनुअघि एक्सट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगितामा सहभागी ८ मध्ये ७ टोलीसँग प्रायोजन साझेदारी गरेको जनाएको छ।