सिंहदरबारभित्रै यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीमा ठक्कर काठमाडौँ। सिंहदरबार परिसरभित्र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदको गाडीलाई ठक्कर दिएको छ। सिंहदरबारस्थित विज्ञान तथा