सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका विषयहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले सांसदमा उठेका विषयहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् ।

‘बाढी, पहिरो र डुवानको समस्याबाट हुनसक्ने समस्यालाई समाधान गर्न विपद् व्यवस्थापनको पूर्वतयारीको बारेमा जवानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्छु,’ सभामुख अर्यालले भने ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई