१ महिना अगाडि

ऋण असुलीबाट शिव शिखर सहकारीका थप २४८ बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका थप २१६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज शिव शिखर बहुउद्देश्यीय सहकारीका

विद्यालय शिक्षा विधेयक : अब स्थायी शिक्षक मात्रै प्रधानाध्यापक बन्न पाउने, भत्ता ५०० बाट ३ हजार

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले शुक्रबार पारित गरेको संशोधित शिक्षा नियमावलीले विद्यालयको प्रधानाध्यापक नियुक्ति प्रक्रिया र योग्यता तोकेको छ । प्रधानाध्यापक नियुक्तिको

मार्कीचोक र मुलपानी सबस्टेसन सञ्चालनमा, एडीबी अध्यक्ष कान्दाले गरे उद्घाटन

काठमाडौं । नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले सोमबार मार्कीचोक २२० केभी र मुलपानी १३२ केभी विद्युत् सबस्टेसनको

सप्तरीको भेटेरिनरी अस्पतालमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २ जना पक्राउ

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीमा छापा मारेको छ । पशुचौपाया र बाख्राहरूमा लाग्ने महामारी

सर्वोच्चको अन्तरिम आदेश : अजेयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान तत्काल नगर्नू

काठमाडाैं । व्यवसायी अजेयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान पुनः अघि बढाइएको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै अन्तिम फैसला नआउँदासम्म उनीविरुद्ध कुनै

विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ, यस क्षेत्रका लागि बजेट बढ्न थालेको छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै क्रियाशील हुने वातावरण बनाइए विदेश जाने क्रम रोकिने बताएका छन् । राष्ट्रियसभाको

भूमिहीन र सुकुम्बासीलाई लालपुर्जा वितरण अभियान जारी रहने : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रसाशनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुम्बासीको समस्यालाई समाधान गर्न  सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको

बीपी प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीको सम्पत्ति छानबिन गरिने

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न समिति गठन गरिने भएको छ । स्वास्थ्य तथा खाद्य

भन्सार आधुनिकीकरणका लागि एडीबीद्वारा नेपाललाई ५ करोड अमेरिकी डलर ऋण स्वीकृत

काठमाडाैं। एसियाली विकास बैंक (एडीबी)ले नेपालको भन्सार प्रशासन आधुनिकीकरण, व्यापार प्रवर्द्धन र रोजगारी सिर्जनामा सहयोग पुर्‍याउन ५ करोड अमेरिकी डलर बराबरको ऋण स्वीकृत

ललितपुरमा बाटो हिँड्दै गरेकी युवतीलाई अश्लील हर्कत गर्ने व्यक्ति सरकारी कर्मचारी

काठमाडौं । ललितपुरको इमाडोलमा बाटो हिँड्दै गरेकी एक युवतीलाई अश्लील हर्कत गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी घर

सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका विषयहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले सांसदमा उठेका विषयहरूको जवाफ

निरन्तर सवारी दुर्घटनाले सडक सुरक्षामाथि प्रश्न, एक सातामै तीन ठूला सडक दुर्घटना

काठमाडौं । देशका विभिन्न जिल्लामा एक साताभित्र भएका तीन ठूला सडक दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ । विशेषगरी दैलेखको कर्णाली राजमार्गमा