
बैंकको धितो अधिकारमाथि प्रश्न उठेपछि सिबिफिनको चिन्ता, ‘व्यावसायिक विवादलाई फौजदारीकरण नगरौं’
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले धितो लिलाम बिक्रीमार्फत गरेको सम्पत्ति बिक्रीसम्बन्धी विषयमा बैंकका केही नेतृत्वदायी




