नेप्सेको नेतृत्वबाट १५ महिनामै बाहिरिए चुडामणि चापागाईं, अर्थमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा चुडामणि चापागाईंले राजीनामा दिएका छन्।

उनले आज सोमबार अर्थ मन्त्रालय पुगेर केही बेर अघि अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामा पत्र बुझाएका हुन् ।

व्यक्तिगतकारणले राजीनामा दिएको उनले जानकारी दिएका छन् । उनी २०८१ चैत्र १९ गते सीइओ नियुक्त भएका थिए ।

काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता

काठमाडौँ — फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष पदमा पुनः निर्वाचित हुन खोजिरहेका जियानी इन्फान्टिनोलाई फ्रान्स

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले न्यायाधीशकै निवासभित्र आफैँलाई