हुण्डी कारोबार आरोप

एक अर्ब रुपैयाँ भन्दा बढीको हुण्डी कारोबार आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौं । १ अर्ब रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ का ज्योति