चालु आवको दुई महिनामा सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामा सरकारको खर्च आम्दानीभन्दा करिब ९ अर्ब ७२ करोड रुपैयाँले बढी भएको छ ।