police negligence

ठगी आरोपमा पक्राउ परेका अभियुक्त प्रहरी कार्यालयबाटै फरार, प्रहरीको ‘कमजोरी’ कि मिलेमतो ?

काठमाडौं । ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ परेका एक अभियुक्त जिल्ला प्रहरी कार्यालय महोत्तरीबाटै फरार भएका छन् । अन्य प्रहरी कार्यालयमा समेत