
पोखराको बञ्जीजम्पमा भारतीय पर्यटकको आकर्षण बढ्दो, एक महिनामै ३७ लाखभन्दा बढी आम्दानी
पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढेको पाइएको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बञ्जी नेपालले सञ्चालनमा ल्याएको बञ्जीजम्प गर्नेमा











