समाचार

आज कोजाग्रत पूर्णिमा : महालक्ष्मीको पूजा आराधना गरी १५ दिने बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा। धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभरि जाग्राम बसेर यो पर्व मनाइँदैछ ।

सडक अवरोधले ढुवानी ठप्प, मुस्ताङमै थन्किए २ हजार ५०० भन्दा बढी ईभी

बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकमा उत्पन्न अवरोधले कोरलानाका हुँदै नेपाल भित्रिएका २ हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) को

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (फोटोफिचर)

चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट उपभोक्ताले चिनी, नुन, तेल, दाल, चामललगायत खाद्यवस्तु बजार मूल्यभन्दा सस्तोमा

बिमस्टेकको बैठकमा भाग लिन गृहमन्त्री गुरुङ भारत प्रस्थान

गृहमन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण हो । काठमाडौँ — गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् । भोलिदेखि नयाँ दिल्लीमा

सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न : १०.५२ प्रतिशत लाभांश पारित, उज्ज्वल सत्याल अध्यक्षमा निर्वाचित

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । असोज २२ गते विहीबारका दिन, एलिस रिसेप्सन गैरीधारा,

सरकारले शिक्षकहरुलाई गाडी किन्न ८० प्रतिशतसम्म रकमको किस्तागत ब्याज व्यहोर्दिने,कसले कतिको किन्न पाउने ?

काठमाडौं । शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा ९एघारौँ संशोधन० नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

पोखरा बस दुर्घटना : ४ जना मृतकको पहिचान खुल्यो, १४ जना घाइते

पोखरा । कास्कीको पोखरा महानगरपालिका-२८ मा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा बसमा सवार ५ जनाको मृृत्यु भएको छ । मृत्यु हुनेमा १५

नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा ३ निर्वाचित

काठमाडौं । नबिल बैंकको साधारणसभाले कुल १५.८० प्रतिशत लाभांश स्वीकृत गरेको छ । साधारणसभाले ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश

कांग्रेस महाधिवेशन : मतदान जारी, दुई घण्टामा खस्यो १ हजार २९३ मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । शुक्रबार बिहान साढे १० बजेसम्म १ हजार २९३ मत

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस, प्रतिवेदन गृह मन्त्रालयमा

काठमाडौं । सशस्त्र प्रहरी बलका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि कारबाही गर्न सिफारिससहितको छानबिन प्रतिवेदन गृह मन्त्रालयमा बुझाइएको छ। आचरणविपरीत काम गरेको

बुढानीलकण्ठको भाडाको घरमा सुन प्रशोधन : करिब २२ किलो सुन बरामद, चार जना पक्राउ

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–चपलीस्थित एक भाडाको घरबाट प्रहरीले करिब २२ किलो सुन बरामद गरेको छ। धुलो सुन प्रशोधन गरी ढिक्का बनाउने गरिएको