
बाढीपछि पुनर्निर्माण मात्रै होइन, जलवायुमा न्याय चाहिन्छ : प्रधानमन्त्री बालेन
न्युयोर्क । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालजस्ता कमजोर मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै बाढीपछि राहत र पुनर्निर्माण मात्रै पर्याप्त नहुने बताएका


