
बाढीपीडितको सहयोगार्थ काठमाडौंमा प्रा. डा. रमेशसिंह भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
वरिष्ठ ग्यास्ट्रो सर्जन तथा कलेजो प्रत्यारोपण विशेषज्ञ प्रा.डा रमेशसिंह भण्डारीले ठमेलस्थित क्लब नोभामा ‘धन्यवाद’ कन्सर्ट गरेका हुन् । काठमाडौँ — भोटेकोशी बाढीपीडितको सहयोगार्थ









