समाचार

कोशी प्रदेश सरकार गठनसम्बन्धी छलफल निष्कर्षविहीन

विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भएको छलफल निष्कर्षविहीन टुङ्गिएको नेताहरूले

सेती अस्पतालद्वारा निजी क्लिनिकमा जान ड्युटी छाड्ने चिकित्सकहरूमाथि कडा कारबाही।

धनगढी, साउन २० — सेती प्रादेशिक अस्पतालले आफ्ना चिकित्सकहरूलाई सरकारी कार्यसमयमा निजी क्लिनिक तथा अन्य स्वास्थ्य संस्थामा काम गर्न रोक लगाएको छ।

राष्ट्रिय कृषि नीति २०८३ : कृषि भूमि संरक्षणदेखि रैथाने बालीको पेटेन्ट दर्तासम्म व्यवस्था

२० साउन, काठमाडौं । सरकारले कृषि क्षेत्रको व्यावसायीकरण, आधुनिकीकरण र आधारभूत खाद्यान्नमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ‘राष्ट्रिय कृषि नीति, २०८३’ जारी गरेको छ

रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा किएभमा कम्तीमा १४ जनाको मृत्यु, अधिकारीहरूको भनाइ

रुसले युक्रेनमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको छ, यस वर्ष कीभभरि भएको सबैभन्दा घातक आक्रमणमध्ये एकमा कम्तिमा १४ जनाको मृत्यु भएको

ब्रड पिक हिमपहिरोमा निर्मल पुर्जासहित पर्वतारोहीहरूको निधनप्रति सरकारले शोक व्यक्त गरेको छ।

प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को नेतृत्वमा पाकिस्तानको ब्रड पिक आरोहण अभियानमा सहभागी सदस्यहरूको निधनप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ। यो

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो। २०६६

बजारमा ग्यासकाे हाहाकार : ‘ग्यास अभाव छैन’ भन्ने निगमको दाबी, टेकुमा सयौँ उपभोक्ताको लामो लाइन

काठमाडौं। नेपाल आयल निगमले काठमाडौं उपत्यकासहित देशभर एलपी ग्यासको आपूर्ति सहज रहेको र कुनै अभाव नरहेको दाबी गरिरहे पनि बजारको वास्तविक अवस्था भने

शोकमा ‘निम्सदाई’को जन्म गाउँ : नयाँ घर बनाउने सपना अधुरै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना अहिले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’को निधनका कारण शोकमा छ । पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा

फेरी पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई केहीबेर अघि जिल्ला प्रहरी परिसर भक्तपुर र अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले भक्तपुरस्थित

सहकारी ठगीका मुद्दा छिटो टुंग्याउन छुट्टै इजलास गठनको अनुरोध गर्दै मन्त्री रावलले प्रधानन्यायाधीशलाई बुझाइन् प्रतिवेदन

काठमाडौं । सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढी रहेका जिल्ला अदालतमा तत्काल ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न

नेपाल एयरलाइन्सको सुधारोन्मुख यात्रा : गत वर्ष साढे ४९ हजार यात्रुलाई सेवा, तीन वर्षभित्र ऋणमुक्त बनाउने लक्ष्य

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले गत आर्थिक वर्षमा २९४ अन्तर्राष्ट्रिय उडानमार्फत ४९ हजार ४६० यात्रुलाई सेवा दिएको जनाएको