समाचार

रास्वपाको पदाधिकारीका लागि राति सवा ९ बजे मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय निर्वाचन कार्यतालिका ५ औँ संशोधनसहित प्रकाशित गरेको छ। प्रवासबाहेक पहिलो चरणको निर्वाचन गरेको रास्वपाको निर्वाचन आयोगले नयाँ

राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । संघीय संसद प्रतिनिधिसभाको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस

मनसुनजन्य विपद् प्रतिकार्यका लागि सशस्त्र प्रहरी हाई अलर्टमा : ५४ स्थानमा अस्थायी वेश स्थापना, ८ हजार बढी जनशक्ति तैनाथ

काठमाडौं । मनसुनजन्य प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण र तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बलले देशभर आफ्नो विशेष तयारी पूरा गरेको छ।

कार्यालयमा कामकाज गरिरहेका कर्मचारीलाई भित्र थुनेर बाहिरबाट ताला लगाउने व्यक्ति पक्राउ

काठमाडौँ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा कर्मचारीहरूले कामकाज गरिरहेका बेला अभद्र व्यवहार गर्दै लेखा शाखामा बाहिरबाट ताला लगाएको आरोपमा एक जना व्यक्ति पक्राउ

रास्वपा महाधिवेशन : पदाधिकारी सर्वसम्मत चयन गर्ने, दोस्रो चरणको निर्वाचन नहुने

चितवन । केन्द्रीय सदस्यहरूको मतदान प्रक्रिया सम्पन्न भएपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन गर्नुपर्ने व्यवस्था रहे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारीहरूलाई

८ दिनदेखि राइस मिलको गेटमा व्यवसायीको धर्ना

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित कौशल एग्रो राइस मिलको गेटमा धान व्यापारीहरू ८ दिनदेखि धर्नामा बसेका छन् । बिक्री गरेको धानको भुक्तानी

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा

‘हेरालु’ धेरै भएपछि अजयमेरू गाउँपालिकाको बजेट कसले हेरिदिने ? हाजिर नभएका प्रशिक्षकलाई १७ लाख, जनताको ३२ लाखभन्दा बढी रकम स्वाहा !

डडेल्धुराको अजयमेरू गाउँपालिकामा आर्थिक अनुशासनहीनता, कानुनी व्यवस्थाको उल्लङ्घन र प्रशासनिक लापरबाहीका कारण लाखौँ रुपैयाँ सरकारी रकम दुरुपयोग भएको तथ्य सार्वजनिक भएको छ।

रास्वपा महाधिवेशन : सभापतिले मतदान गरेसँगै पहिलो चरणको मतदान सम्पन्न

सभापति रवि लामिछानेले मतदान गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य निर्वाचनअन्तर्गतकाे पहिलो चरणको मतदान सकिएकाे छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार बिहीबार

चार महिनापछि सकिँदै ‘आधा ग्यास’को सास्ती, १० दिनमै फुल सिलिन्डर दिने निगमको दाबी

काठमाडौं । चार महिनाभन्दा बढी समयदेखि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्रै पाउँदै आएका उपभोक्ताले अझै पनि सास्ती खेपिरहेका छन् । अमेरिका–इरान

बर्ड फ्लुको हटस्पट बन्दै काठमाडौं, ६० करोड रुपैयाँभन्दा धेरैको क्षति

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश

स्थानीय सरकारको बजेट : २७८ नगरपालिकाले ल्याए बजेट, १५ मा अझै बाँकी

आगामी आर्थिक वर्ष २०८३/ ८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने कानुनी समयसीमाभित्र देशभरका अधिकांश नगरपालिकाले आफ्नो बजेट सार्वजनिक गरेका