
काठमाडौँ जोड्ने प्रमुख राजमार्ग तथा सडकहरू सञ्चालनमा: बिपी, पृथ्वी र अरनिको राजमार्गमा यातायात सुचारु
काठमाडौँ। काठमाडौँ उपत्यकालाई देशका अन्य भूभागसँग जोड्ने प्रमुख राजमार्ग तथा मुख्य सडकखण्डहरू नियमित रूपमा सञ्चालनमा आएका छन्। मङ्गलबार बिहान ९ बजेसम्मको अद्यावधिक











