
तीनवटै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल, बाढीपछि भएका विभिन्न कामबारे विस्तृत ब्रिफिङ
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि







