Bolyo Nepal

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनका निकटस्थ व्यक्ति तथा नातेदारका घरमा छापा मारेको छ । विभाग तथा प्रधानमन्त्रीनिकट

मुगुमा पहिरोले बोलेरो जिप पुरियो, मानवीय क्षति हुनबाट जोगियो

मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका-१२ स्थित सुनाता खोला नजिकै माथिबाट खसेको पहिरोले एक बोलेरो जिप पुरेको छ। बिहीबार बिहान करिब १०:३० बजे गमगढीबाट

दसैँमा नयाँ पैसा लिन सजिलो : एटीएमबाटै १०० रुपैयाँका नोट पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराउन निर्देशन

यस वर्ष दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको विजया दशमीको टीकाको शुभसाइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे रहेको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले सार्वजनिक

प्रधानमन्त्रीका सल्लाहकारको नाम बेचेर इजरायल पठाउने धन्दा, ‘कुमार बेन’ र क्याबिनेटको नाम जोडेर कसरी भयो करोडौँको ठगी ?

काठमाडौं । इजरायलमा केयरगिभर रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा नेपाल प्रहरीले चार जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)

दसैँ–तिहारको बीचमा एनपिएल : कीर्तिपुर मैदानमा यसरी हुँदैछ तयारी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको

प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचन पुर्पक्षका लागि जेल चलान

काठमाडौं । उच्च अदालत पाटनको वाणिज्य इजलासले प्रभु बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

सर्वोच्च अदालतको न्यायाधीशमा चार जना सिफारिस

काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा चार जना उच्च अदालतका न्यायाधीशलाई सिफारिस गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालत

दसैँ–तिहारमा मधेशका आठै जिल्लामा साढे ७ हजारभन्दा बढी प्रहरी परिचालन

जनकपुरधाम । दसैँ, तिहार तथा छठ पर्वलाई सुरक्षित बनाउन मधेश प्रदेश प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ। प्रदेश प्रहरी कार्यालयका

भोटेकोशी बाढीपीडित परिवारलाई रेडक्रसले प्रतिपरिवार एक लाख रुपैयाँ दिने !

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार रु एक लाखका दरले नगद सहायता उपलब्ध गराउने भएको छ । महिला, बालबालिका,

ओलीको ‘कारबाही’ चेतावनीप्रति योगेशको कटाक्ष– ‘कृष्णलाल अधिकारीहरू जन्मन्छन् र मकैको खेती सुरु हुन्छ’

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वलाई प्रश्न गरे कारबाही भोग्न तयार हुनुपर्ने पार्टी निर्देशनलाई ‘मकै पर्व’सँग तुलना गर्दै नेतृत्वलाई कृष्णलाल

यमनमा हुथी विद्रोही र सेनाबीच झडप, २४ घण्टामा २७० भन्दा बढीको मृत्यु

काठमाडौं । यमनमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच झडप हुँदा २७० भन्दा बढीको मृत्यु भएको छ । साउदी अरबको समर्थन प्राप्त