
मेलम्ची बन्द, काठमाडौंमा खानेपानी संकट : दैनिक २३ करोड लिटर पानी अभाव, महँगो ट्यांकरको भरमा उपभोक्ता
काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एकपटक खानेपानीको अभाव गहिरिएको छ। उपत्यकाको प्रमुख खानेपानी स्रोतका रूपमा रहेको मेलम्ची खानेपानी आयोजना मनसुनका कारण अस्थायी रूपमा











