बिजनेस

कृतिम अभाव देखाएर पेट्रोल पम्प बन्द गर्न नपाइने, गरे १० लाखसम्म जरिवाना !

काठमाडौँ । पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको कृतिम अभाव देखाएर पम्प बन्द गर्न नपाउने भएका छन् । ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली’ संशोधन गर्दै नेपाल

महँगी भत्ता पाउनुपर्ने माग राख्दै प्रेस काउन्सिलका कर्मचारीहरूकाे धर्ना

काठमाडौँ । महँगी भत्ता पाउनुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालका कर्मचारीहरूले धर्ना दिएका छन्। समान रूपमा नेपाल सरकारले उपलब्ध गराउने निर्णय गरेको भत्ता

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्ति दिन ५० करोड निकासा

कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ ।

सहकारी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री

सरकारको ‘ब्लु बस’ योजना : साझाका आठ बस ‘ब्लु बस’ बनाउने सैद्धान्तिक सहमति, सञ्चालन खर्च सरकारले व्यहोर्ने

काठमाडौं । सरकारले काठमाडौंमा ‘ब्लु बस’ सञ्चालन गर्न लागेको छ । पहिलो चरणमा साझा यातायातका आठ वटा बसलाई ब्लु बसमा परिणत गर्ने तयारी

आयल निगममा वार्षिक करोडौँको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने सरकारको तयारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौति गर्ने तयारी गरेकी छन् ।

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको

सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो

काठमाडौ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादरमा दुई प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ। विभागले तयार पारेको सूचना अनुसार इन्धनको

जूनमा ९१ हजार ३६३ पर्यटक नेपाल भित्रिए, भारतबाट मात्रै ४१ हजारभन्दा बढी आए

सन् २०२६ को जून महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको

औद्योगिक क्षेत्रको भाडा विवाद : एक साताको अल्टिमेटमपछि ४२ करोड ६८ लाख रुपैयाँ उठ्यो

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको जग्गा उपभोग गर्दै वर्षौंदेखि भाडा नतिर्ने उद्योगहरूलाई भाडा तिर्न एक साताको अल्टिमेटम दिएपछि उद्योगहरूले धमाधम बक्यौता बुझाउन थालेका

समस्याग्रस्त सहकारीका बचतकर्तालाई साढे चार करोडभन्दा बढी रकम फिर्ता, ऋणीबाट साढे ४ करोड रुपैयाँ असुली

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १५ असारसम्मको प्रगति विवरण भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बुझाएको छ । समितिले बुधबार असारसम्मको प्रगति