बिजनेस

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच अमेरिकामा भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ ।

पुनर्निर्माण र पूर्वाधार लगानीका लागि अमेरिकी स्रोत खोज्दै अर्थमन्त्री वाग्ले

काठमाडौं । भोटेकोशी क्षेत्रमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि थप बाह्य सहायता जुटाउने र नेपालका सडक तथा विद्युत् प्रसारण पूर्वाधारमा अमेरिकी निजी लगानी

सलिको र हिमालयन बुलियनबीच सहकार्य, ग्राहकलाई १० लाखसम्मको दुर्घटना बीमा सुविधा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र हिमालयन बुलियन कम्पनी लिमिटेडबीच ग्राहक तथा सदस्यलाई थप वित्तीय सुरक्षा प्रदान गर्न दुर्घटना

दसैंका लागि नयाँ नोट वितरणको शैली फेरियो, राष्ट्र बैंकले नियमित रूपमा सटही दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष दसैंलाई लक्षित गरी छुट्टै मिति तोकेर नयाँ तथा खुद्रा नोट वितरण नगर्ने भएको छ ।

इसेवाको सीईओमा निरज शर्मा नियुक्त

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् । इसेवा सञ्चालक समितिको

एकैदिन ५ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि उच्च गिरावट

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज एकैदिन सुनको मूल्य तोलामा

पीएलओ र विराटनगर किंग्सबीच साझेदारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने विराटनगर किंग्ससँग पूर्वाञ्चल ल्युव ओइल (पीएलओ ल्युब्रिकेन्ट्स) लिमिटेडले आधिकारिक साझेदारी गर्ने भएको छ।

काठमाडौंमा फेरि हुँदैछ यामाहा ब्लू फेस्ट, ‘द बिगेस्ट एक्सचेन्ज मेला’ मुख्य आकर्षण

काठमाडौं । यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले बहुप्रतीक्षित वार्षिक कार्यक्रम “यामाहा ब्लू फेस्ट” फेरि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ

सिप्रदीको नेपालमै निर्मित स्कुटर यात्री पीटूको मूल्य सार्वजनिक, ३ लाख २९ हजार ९०० रुपैयाँबाट सुरु

सिप्रदी यात्रीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर यात्री पीटूको मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ । योसँगै नेपालमै इन्जिनियरिङ्ग तथा उत्पादन गरिने विद्युतीय

करदाता प्रोत्साहन उपहार : पोलिक्लिनिकमा २०० रुपैयाँको सेवा लिएका व्यक्तिले जिते १० लाख

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका ३३ जना विजेता घोषणा गरेको छ ।विभागका अनुसार भदौ महिनाका लागि दैनिक

सुनको भाउ फेरि ३ लाखमुनि, तोलामा २३ सय रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि ३ लाख रुपैयाँ प्रतितोलाभन्दा तल झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको

मोबाइलमै क्रेडिट कार्ड, क्यूआर स्क्यान गरेर भुक्तानी : कुन–कुन बैंकमा छ सुविधा ?

काठमाडौं । क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने भर्चुअल क्रेडिट कार्डको प्रयोग नेपालमा विस्तार हुँदै गएको छ। भुक्तानी प्रणाली सञ्चालक फोनपेको नेटवर्कमा आबद्ध ९ वटा