
फर्जी क्याबिनेट निर्णय देखाएर इजरायल पठाउने भन्दै साढे २ करोड ठगी : प्रधानमन्त्रीका सल्लाहकारको नाममा फर्जी कागजात, सीआईबीले माग्यो पीडितसँग जाहेरी
काठमाडौँ । जीटूजी प्रक्रियामार्फत इजरायलमा केयरगिभरका रूपमा पठाइदिने प्रलोभन देखाएर साढे २ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध नेपाल











